बिगत ५ बर्ष देखि मोड्लिङ्ग छेत्रमा क्रियासिल मोडल बिध्या बस्याल कला र कलाकारितामा आफ्नो छुट्तै परिचय बनाउन सफल भएकि
छिन ।
गायन यात्रा बाट मोडलमा प्रबेश गरेकि बिध्या घर परिवारकि एक्लि छोरि हुन , परिवार बाट सहयोग र हौसलाकै कारण आज यो पेशामा निरन्तरता दिन सकेकोमा आफ्नो परिवार नै प्रेरनाको श्रोत मान्छिन , सुरु सुरुमा यो छेत्रमा निकै समस्याको सामना झेल्नु परेको र नया लाइ कुनै महत्व नै नदिएको कारण केहि समय यो पेशा बाट केहि समय टाढीनु परेको समेत खुलासा पारिन , बिध्याको हाल सालै नया म्युजिक भिडियो बजार आएको छ जस्ले सोचेको भन्दा राम्रो भएकोमा उनि ढङ्ग छिन ,
बिगत ५ बर्ष देखि मोड्लिङ्ग छेत्रमा क्रियासिल मोडल बिध्या बस्याल कला र कलाकारितामा आफ्नो छुट्तै परिचय बनाउन सफल भएकि छिन । गायन यात्रा बाट मोडलमा प्रबेश गरेकि बिध्या घर परिवारकि एक्लि छोरि हुन , परिवार बाट सहयोग र हौसलाकै कारण आज यो पेशामा निरन्तरता दिन सकेकोमा आफ्नो परिवार नै प्रेरनाको श्रोत मान्छिन , सुरु सुरुमा यो छेत्रमा निकै समस्याको सामना झेल्नु परेको र नया लाइ कुनै महत्व नै नदिएको कारण केहि समय यो पेशा बाट केहि समय टाढीनु परेको समेत खुलासा पारिन , बिध्याको हाल सालै नया म्युजिक भिडियो बजार आएको छ जस्ले सोचेको भन्दा राम्रो भएकोमा उनि ढङ्ग छिन ,