कला र कलाकारीताका साथै पत्रकारीतामा छेत्रमा बिगत् दुइ दसकदेखि निरन्तर क्रीयासिल युवा निर्देशक जीवन खड्गीको निर्देशनमा हस्य टेलि श्रीखला जाली माकुरीको गत सुक्रबार शुभ साइत् पश्चात् छायाकन पनौतीको सुन्थान बाट सुभारम्भ गरिएको छ ।
शिब प्रसाद बन्जाराको सम्बाद रहेको टेली श्रीखला जाली माकुरीको परिकल्पना,कथा,पट्कथा एव निर्देशन जीवन खड्गी कै रहेको छ ।
एस पि आर क्रीयसन नेपाल डटकमको प्रस्तुती
मा निर्माण भै रहेको जाली माकुरी टेलीश्रीखलामा कलाकारहरु :- देबि
श्रेष्ठ,शिब प्रसाद बन्जारा,जोशिला, निरन्जन श्रेष्ठ,लछमी श्रेष्ठ,सुश्मीता खाति,बिक्रम प्रजापति, सरीता लोप्चन,धर्म खड्का,कल्पना कार्कि,लछमी उप्रेति र सुमित्रा आदिको अभिनय रहेको छ।
निर्माण सल्ल्लाहकारहरुमा बरिष्ठ कलाकार रबिन्द्र खड्का, बरिष्ठ निर्देशक् आरबिके सरद केसि, दिपक डोटेल, प्रल्ल्हाद शर्मा हुमागाइ,रुबि सत्याल र बिभुरण माकजु रहनु भएको छ । उक्त टेलिश्रीखलामा अनिश श्रेष्ठको छायाकन रहेको छ भने मन्जु थापा, देबि श्रेष्ठ, शिब प्रसाद बन्जारा,लछमी श्रेष्ठ र निरन्जन श्रेष्ठ

ले निर्माण ब्यबस्थापनमा आफ्नो जिम्मेवारी बहन गर्नु भएको छ ।
यस टेलि श्रीखलाले समाजमा भए गरेका जस्तै सामाजिक सोसल मिडियामा फैलिएका बिक्रीति बिसङतीका बारेमा हास्यरसको माध्यम बाट उजागद् गर्दै जनचेतना जगाउने प्रयास गरिएको छ ।
श्रीर्श गीतमा बिक्रम् सुवालको सङ्गीत रहेको छ भने ध्वनि मिश्रन प्रिजेन्ट खड्गीको रहेको छ ।