Skip to content
January 18, 2026
  • गृहपृष्ठ
  • Flash News
  • Banner News
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश समाचार
  • सामाजिक सञ्जालमा आज
  • कला/संस्कृती
  • स्वास्थ्य बिज्ञान
  • ज्योतिष शास्त्र
  • भिडियो
  • जीवन दर्शन
  • अनुसन्धान
  • अर्थ
  • कला डायरि
  • खेलकुद
  • कर्पोरेट
  • कला/शैली
  • राजनीति
  • यौन विज्ञान
  • विचार विज्ञान
  • विश्व
  • समाज
  • सूचना/प्रविधि
  • हाम्रो बारेमा

SPR Online News @ SPR Online TV

सत्य,तथ्य र यथार्थ सुचना प्रवाहमा हाम्रो प्रतिबद्धता

SPR Creation Nepal Dot Com
Primary Menu
  • गृहपृष्ठ
  • Flash News
  • Banner News
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश समाचार
  • सामाजिक सञ्जालमा आज
  • कला/संस्कृती
  • स्वास्थ्य बिज्ञान
  • ज्योतिष शास्त्र
  • भिडियो
  • जीवन दर्शन
  • अनुसन्धान
  • अर्थ
  • कला डायरि
  • खेलकुद
  • कर्पोरेट
  • कला/शैली
  • राजनीति
  • यौन विज्ञान
  • विचार विज्ञान
  • विश्व
  • समाज
  • सूचना/प्रविधि
  • हाम्रो बारेमा
SPR Online-TV
  • Home
  • सबै
  • विवादित तीज गीत छम छम बजारमा (भिडियो सहित)
  • कला डायरि
  • कला/शैली
  • भिडियो
  • सबै

विवादित तीज गीत छम छम बजारमा (भिडियो सहित)

wwwsprcreationne १० भाद्र २०७६, मंगलवार ०५:१९

 

बिक्रम गौतम, स्मृति बजगाई, भुवन दुलाल, रिता थापा र दिपक घोरासैनीको आवाजमा आयुष्म कार्की र रेबन कर्मचार्यको अभिनय रहेको लोक दोहोरि तीज गित ‘छम छम’ डि.ए.अार मुभिज एन्ड फिल्मसले पुन: सार्वजनिक गरेको छ । केहि दिन अगाडी गायिका शर्मिला श्रेष्ठ द्वारा युटुव मार्फत कपि राईट क्लेम गरेको सो गित डि.ए.अार मुभिज एन्ड फिल्मसले विवाद मिलाउन च्यानल बाट हटाएको थियो । तर उक्त गीत गायिका शर्मिला ले दावी गरेकाे मायाको चिनो संग नभई २०६० सालमा रेकर्ड गरिएको मिना मुइया थापा, हरि कर्माचार्य र मिना प्रसाई ले गाएकाे लाेक दोहोरि गित ‘जागिर खाइया छ’ संग मिल्न गएको पाइएकाे थियाे । बिक्रम गौतम लगायतका कलाकारको अनुरोधमा प्रतिलिपि रजिष्टारको कार्यालयले सहजीकरणका लागि महत्वपुर्ण भुमिका खेलिदिएको थियो । सो गित को पुरानाे र बास्तविक सर्जक मिना मुइया थापा द्वारा गित अपलाेड गर्ने स्वीकृति दिए पछि मात्र कम्पनी ले पुन: बजार ब्यबस्थापन गरेको छ ।

नया कलाकार लाइ प्रोत्साहन गर्नुहुने मिना मुइया थापा, हरि कर्माचार्य लगाएतका अग्रज कलाकार प्रति कृतज्ञ व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै साथ सहयोग को अपेक्षा रहेको र अाफ्नाे गीतकाे कपि भएकाे भनी युटुव स्ट्राइक गरेकी गायिका शर्मिला श्रेष्ठले पुराना सर्जक मिना मुईया थापाकाे गीत संग मिल्न गएकाे थाहा पाईसकेपछि पनि अहिले सम्म स्ट्राईक फिर्ता नगरेको डि.ए.अार मुभिजका प्रभावन जे ले बताए । “हामी विवाद गर्न आएका हैनौ, हाम्रो काम गीत संगीत मा लागि पर्ने हो कसै संग पनि व्यक्तिगत द्वैस नरहेको र यो घटनाले धेरै कुरा सिकेको उनले बताए ।”‘छम छम’ गीतमा शब्द कमल सरगमको रहेको छ भने संगीत मिना मुइया थापाको रहेको छ, म्युजिक भिडियो मा क्यामेरा सुरेश काफ्ले, सम्पादन मेक बहादुर थापा र निर्देशन सुनिल मोक्तान को रहेको छ । डि.ए.अार मुभिज एन्ड फिल्मसकाे अफिसियल युटुव च्यानल मार्फत आएको यो चौथो तिज गित हो ।

Continue Reading

Previous: भरतपुर तनाब ग्रस्त स्थिती अनियन्त्रीत प्रसाशनले लगायो निषेशाज्ञा । अब के होला ?
Next: कांग्रेस सांसद मोहमद आफ्ताब आलम पक्राउ

Related Stories

  • सबै
  • स्वास्थ्य

स्वदेशी वस्तु प्रयोग गर्न सार्वजनिक निकायलाई पत्राचार, धेरै प्रयोग गर्नेलाई पुरस्कार

wwwsprcreationne २४ जेष्ठ २०८२, शुक्रबार १६:१४
Featured Video Play Icon
  • Banner News
  • कला डायरि

गायिका सुमी पराजुलीलाई ‘माया गर्ने तरिका’ गीत बाट बेस्ट स्टाइलिस सिङ्गिङ अवार्ड 

wwwsprcreationne १४ बैशाख २०८२, आईतवार २०:५९
1653549862_106_भाई-बैनी-पाल्न-सडकमा-मागेर-हिड्ने-युवती-यसरी-बनिन्-संसारकै
  • कला डायरि
  • समाज

सडकमा मागेर हिड्ने युवती यसरी बनिन् संसारकै उत्कृष्ट मोडल ।

wwwsprcreationne १८ असार २०७९, शनिबार १२:१७

You may have missed

  • सबै
  • स्वास्थ्य

स्वदेशी वस्तु प्रयोग गर्न सार्वजनिक निकायलाई पत्राचार, धेरै प्रयोग गर्नेलाई पुरस्कार

wwwsprcreationne २४ जेष्ठ २०८२, शुक्रबार १६:१४
Featured Video Play Icon
  • Banner News
  • कला डायरि

गायिका सुमी पराजुलीलाई ‘माया गर्ने तरिका’ गीत बाट बेस्ट स्टाइलिस सिङ्गिङ अवार्ड 

wwwsprcreationne १४ बैशाख २०८२, आईतवार २०:५९
1653549862_106_भाई-बैनी-पाल्न-सडकमा-मागेर-हिड्ने-युवती-यसरी-बनिन्-संसारकै
  • कला डायरि
  • समाज

सडकमा मागेर हिड्ने युवती यसरी बनिन् संसारकै उत्कृष्ट मोडल ।

wwwsprcreationne १८ असार २०७९, शनिबार १२:१७
0J1A7066-300x200.jpg
  • Banner News
  • Flash News
  • कला डायरि
  • कला/शैली
  • मुख्य समाचार

काभ्रेको पनौतीमा ज्या पुन्हि यानिकी जात्रा पर्वको पावन अवसरमा श्रष्टा सम्मान तथा बिबिध सांस्कृतिक कार्यक्रम २०७९ सम्पन

wwwsprcreationne १ असार २०७९, बुधबार १६:४१
  • गृहपृष्ठ
  • Flash News
  • Banner News
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश समाचार
  • सामाजिक सञ्जालमा आज
  • कला/संस्कृती
  • स्वास्थ्य बिज्ञान
  • ज्योतिष शास्त्र
  • भिडियो
  • जीवन दर्शन
  • अनुसन्धान
  • अर्थ
  • कला डायरि
  • खेलकुद
  • कर्पोरेट
  • कला/शैली
  • राजनीति
  • यौन विज्ञान
  • विचार विज्ञान
  • विश्व
  • समाज
  • सूचना/प्रविधि
  • हाम्रो बारेमा
Copyright © All rights reserved. | MoreNews by AF themes.