एसपिआर कृयसन नेपाल डटकम को निर्माण प्रस्तुती रहेको नेपाली हास्य टेली शृङ्खला जाली माकुरी को प्रसारणा यु ट्युब च्यानल SPR Creation Nepal Online TV
बाट गरिएको छ ।
यदी नारिले चाहेको खण्डमा जे पनि गर्न सकिन्दो रहेछ यदी नारिलाई पनि चिन्न सकिएन भने सामजिक परिबेशमा आफ्नो स्ठान कसरी अन्त्य हुन सकिन्छ भन्ने कथामा आधारित यस नेपाली हास्य टेली शृङ्खला जाली मकुरिको मुल मर्म रहेको छ ।

जीवन खड्गी को परिकल्पना, कथा, पटकथा र निर्देशन रहेको उक्त शृङ्खलामा सम्वाद शिब प्रसाद बन्जाराको रहेको छ ।
अनिश श्रेष्ठ ले यस शृङ्खलालाई क्यामरामा कैद गर्नु भएको छ भने सम्पादन सुरेश राउत ले गर्नु भएको छ ।

कलाकारहरुमा माकुरिको मुख्य भूमिकाआमाअ ज्योशिला का साथ सुस्मिता खटी , सारीता लोप्चन्, शिब प्रसाद बन्जारा, निरन्जन श्रेष्ठ, क्षल्मी श्रेष्ठ, धर्मराज खड्का , कल्पना कार्की , मौसम बन्जारा, बिक्रम प्रजाअपती ,लक्ष्मी उप्रेति, सुमित्र दगाल आदी रहेका छन ।
