पनौती नगर पालिकाको बसपार्कमा आज बिहान आगलागी भएको छ । पनौती बासपार्क मै आगलागी सुरु भएको हुनाले मानबिय क्षति भने हुन पाएन । पनौतिबासिको सकृयतामा आगलागिलाई कारीब एक घण्टाको अवधिमै नियन्त्रणमा ल्याउन सफल भएको थियो । भौतिक क्षतिको बिवरणर को बारेमा र के कसरी भयो भन्ने बारेमा सम्पूर्ण बिवरणा भने केहि समय पछी आउने जानकारी इलाका प्रहरि पनौतिका प्रहरि हवल्दार लोक बहदुर गिरिले दिनु भएको छ । जुद्धा बारुद यन्त्र भक्तपुर र धुलिखेल बारुद यन्त्र आउन पूर्व नै आगो नियन्त्रणमा आइसकेको थियो । भिडियो हेर्न तलको लिंक क्लिक्क गर्नु होला