
फाराम पाइने स्थान :-
रोयल नेपाल डट कम , कुपोन्डोल काठमाडौ
एस पि आर क्रीयसन नेपाल डट कम, पनौती काभ्रे
राफाम भरी सक्नु पर्ने अन्तिम मिति :- २०७५ असार २२ गते छनौट प्रक्रिया मिति :- २०७५ असार २८ र २९ गते
सिमित संख्याको लागि मात्र इच्छुकले सम्पर्क राख्न सक्नु हुने छ
नोट :- यदि तपाइले यो पेज लाई लाइक, शेयर र कमेन्ट मा “मेघा मोडल” लेख्नु भयो भने १० जनाको लागि निशुल्क फाराम भर्न पाउनु हुने छ । र सो ब्यक्ति को नाम हाम्रो वेबसाईटwww.sprcreationnepal.com मा प्रकासित गरिने छ ।
अन्य जानकारिको लागि सम्पर्क नम्बर :- 9818303756
आयोजक :- नेपाल राष्ट्रिय मोड्लिङ्ग सङघ
कुपोन्डोल , काठमाडौ
सहयोगी :- एस.पि.आर. क्रीयसन नेपाल डट कम
पनौती , काभ्रे