एस पि आर क्रीयसन नेपाल डट कमले कला र कलाकारितामा समर्पित र नयाँ कलाकारहरु जो कलाकारितामा लाग्न चाहने कलाकारहरुको सहजिकरणको लागी एक अवसर प्रदान गर्न कार्यक्रम प्रेम सौ न्दर्य दर्शकमाझ ल्याएको छ । प्रेम र प्रेम सङ्ग सम्ब न्धित कुराकानिका अलावा बिगत बर्तमान र भबिस्यमाका रमाइला कुराकानी हुने उक्त कार्यक्रम एसपिआर क्रीयसन नेपाल डट कमको आफ्नै यु ट्युब च्यानल एसपिआर क्रीयसन नेपाल मार्फत यस कार्यक्रमलाई प्रशारण हुने कुरा कार्यक्रम प्रस्तोता जीवन खड्गी बताउनु हुन्छ । यदी यस कार्यक्रममा सहभागी हुन चाहनेलाई ९८१८३०३७५६ मा कल गरेर पनि सहभागिता जनाउन सकिने समेत जनकारी गराउनु हुन्छ ।