सन् २०१८ सम्ममा देश लाइ खुल्ला दिशा मुक्त छेत्र बनाउने उदेश्यका साथ राष्ट ब्यापि अभियान सुरु गरे पश्चात “घर घरमा सफा चर्पि हाम्रो सान, पुर्न सरसफाइ युक्त पनौति बनाउने हाम्रो अभियान” भन्ने नाराका साथ स्वच्छता र वातवरणमा सुधार ल्याउने लछ्य सहित नगरका सबै वडालाइ खुल्ला दिशा मुक्त छेत्र घोषणा भए पश्चात बिभिन्न सघ सस्था र नगरबासीहरुको सहयोग र पनौति नगर पालिकाका सबै वडा अध्यक्षहरुको सहभगितामा आज मिति २०७५ पौष ६ गते देखि पनौति नगरपालिकालाइ पुर्णरुपमा खुल्ला दिशा मुक्त छेत्र घोषणा गरिएको छ । 
सघिय सासद गङा बहादुर दोङगको प्रमुख आतिथ्य र नगर प्रमुख भिम न्यौपनेको सभापतित्वमा सम्पन्न उक्त खुल्ला दिशा मुक्त क्षेत्र घोषना कार्यक्रममा पनौति नगर पालिकाका सबै वडा अध्यक्षहरुको सहभगिताका साथ पनौति नगरबासीहरुको उलेख्यनिय सहभागिता रहेको थियो ।

एतिहासिक धार्मिक सास्कृतिक तथा पर्यतकिय नगरि पनौतिमा झादै ५० हजारको हाराहारिमा जनसन्ख्या र
११६८२ घरधुरि रहेको छ ।
